आठ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो सुनसहित दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन् । गएराति त्रिभुवन विमानस्थलबाट दुईजना चिनियाँ नागरिक आठ किलो सुनसहित पक्राउ परेका विमानस्थल प्रहरीले जनाएको छ ।

हङकङबाट नेपाल एयरलाइन्सको विमानमार्फत् नेपाल आएका उनीहरु विमानस्थल भन्सारमा चेकजाँचको क्रममा पक्राउ परेका डीआईजी सूर्य उपाध्यायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षामन्त्रीको पहलले रोकिँदै शिक्षक सरुवाको बेथिति

प्रकाश सिलवाल, काठमाडौं ।  ‘विद्यालयमा शिक्षकको दरबन्दी रिक्त नहुँदा पनि विभिन्न पक्षबाट ‘खाली

कालीगण्डकी करिडोरको निर्माणाधीन लमाए खोलाको पुल बाढीले बगायो

पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल

निकालियो नक्सालमा सडक निर्माण गर्दा छोपिएको भैरव

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडा नम्बर १ नक्सालमा सडकमुनि छोपिएको भैरवलाई गएको खुला

‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरा भक्तपुरमा फेला

  भक्तपुर । युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’