स्वास्थ्य

बालबालिकालाई कोरोनाको संक्रमण हुनबाट कसरी बचाउने ?

बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता पूर्ण बिकास भइसकेको हुँदैन | तसर्थ अभिभावकले निम्न लिखित कुरामा ध्यान पुर्याउनुहोला | – बालबालिकालाई घरमै राख्नुहोला | आफुले काम गर्ने ठाउँमा लिएर नजानुहोला | – बाहिर काम गरेर आएपछि मास्क, बाहिरी कपडा, जुत्ता, झोला सकभर घरबाहिर