किन कुर्नुपर्यो कोरोनालाई ?



सरकार भन्दैछ, नेपालमा कोरोना संक्रमण फैलियो भने हामीले एयरपोर्ट बन्द गर्छौं, स्कुल बन्द गर्छौं, यो गर्छौं, त्यो गर्छौं ।
यो अत्यन्तै दुख लाग्दो भनाइ हो । कोरोना संक्रमण रोक्न सकिन्छ, फैलियो भने नेपालले नियन्त्रण गर्न हम्मे पर्नेछ । किन कुर्नुपर्यो कोरोनालाई ? स्कुलका बाँकी परीक्षा एकै दिन लिएर स्कुल बन्द गर्नु जरुरी छ ।

एयरपोर्ट आजैदेखि बन्द गर्यो भने नेपालले अकल्पनीय क्षति बेहोर्नुपर्ने छैन । नाइट क्लब, भोजभतेर, सिनेमा हल, स्वीमिङ पुललगायतका जोखिम क्षेत्र आजै बन्द किन नगर्ने ? आजै जनस्वास्थ्य संकटकाल किन नलगाउने ? एकजना मन्त्रि त जिम्मेवार देखियोस !
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अध्यादेश पारित गर्ने अन्य विकल्प पनि छन्ः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले ल्याएका अध्यादेश कसैले विरोध गर्दैमा

सरकार जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको प्रचण्डको आरोप

चरिकोट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताका अधिकार उल्ट्याउनमा

गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु

गुल्मी । जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको

बाराको कलैयास्थित सुधार केन्द्रमा कुटपिटबाठ एक युवकको मृत्यु, सातजना पक्राउ

बारा । बाराको एक सुधार केन्द्रमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।