स्वास्थ्य

क्षयरोगविरुद्धको उपचारका लागि नयाँ खोपको विकास

अनुसन्धानकर्ताहरूले क्षयरोगविरुद्धको उपचारमा ठूलो परिवर्तन ल्याउन सक्ने अपेक्षासहित एउटा नयाँ खोप विकसित भइरहेको बताएका छन्। उक्त खोपले क्षयरोगबाट दीर्घकालीन रूपमा जोगाउन सक्ने आशा गरिएको छ। क्षयरोगबाट विश्वभरि बर्सेनि १५ लाख मानिसले ज्यान गुमाउने गरेका छन्। सर्ने सम्भावना उच्च भएको यो