स्वास्थ्य

महिनावारीको समयमा हुने विभेदबिरुद्ध पूर्वमिस नेपालहरुले थाले अभियान

काठमाडौं । महिनावारीको समयमा हुने भेदभावबिरुद्ध शनिबार काठमाडौँमा कार्यक्रमको आयोजना गरिएको छ । पूर्व मिसन नेपालहरुको समूहले महिनावारीको समयमा हुने भेदभाव बिरुद्धको अभियान सुरु गरेका हुन् । महिनावारीको समयमा परिवार समाजमा हुनेभेदभाव, विद्यालयमा शौचालयको अभाव, प्याड उपलब्ध नहुने कारणले पढाई