काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका स्याङ्जामा २५ र बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया