स्वास्थ्य

कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको मृत्यु

वीरगन्ज । कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको मृत्यु भएको छ । ५६ वर्षीय भारतीय नागरिक उनको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो । अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार उनी लामो समयदेखि मुुटुसम्बन्धी