सिंहदरबारमा कर्मचारीको कोरोना परीक्षण



काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमाभित्र बुधबारदेखि कोरोना परीक्षण सुरु गरिएको छ । सिंहदरबारस्थित विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीहरूको बुधबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको हो । कोरोना संक्रमण समुदायमा फैलिएको वा नफैलिएको बारे अध्ययन गर्नका लागि परीक्षण गरिएको हो ।

विभिन्न मन्त्रालयका बढी जनसम्पर्कमा रहने कर्मचारीको नामावली संकलन गरी स्वाब लिइएको हो । कोरोना परिक्षणको समन्वय नेपाली सेनाले गरेको छ । सिंहदरबारभित्र सेन्ट्रल क्यान्टिन र प्रहरी वृत्त अगाडिको खाली ठाउँमा स्वाब संकलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा