सिंहदरबारमा कर्मचारीको कोरोना परीक्षण



काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमाभित्र बुधबारदेखि कोरोना परीक्षण सुरु गरिएको छ । सिंहदरबारस्थित विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीहरूको बुधबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको हो । कोरोना संक्रमण समुदायमा फैलिएको वा नफैलिएको बारे अध्ययन गर्नका लागि परीक्षण गरिएको हो ।

विभिन्न मन्त्रालयका बढी जनसम्पर्कमा रहने कर्मचारीको नामावली संकलन गरी स्वाब लिइएको हो । कोरोना परिक्षणको समन्वय नेपाली सेनाले गरेको छ । सिंहदरबारभित्र सेन्ट्रल क्यान्टिन र प्रहरी वृत्त अगाडिको खाली ठाउँमा स्वाब संकलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको समस्याकाबारेमा राष्ट्रसङ्घ महासचिवको चासो

न्युयोर्क । परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग मङ्गलबार भेटघाट गरेकी

तराई क्षेत्रमा आगामी तीन दिन तातो हावाको लहर चल्ने भएकाले सतर्क रहन महाशाखाको आग्रह्

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा

सरकारले पशुपतिनाथ, स्वर्गद्वारी, मुक्तिनाथ दर्शनका लागि यातायात संचालन गर्ने

  काठमाडौँ । नेपालको धार्मिक पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा नेपाल–भारत सीमा

मदिरा, वियर, सूर्ति र चुरोटमा कर बृद्धि, आलु, प्याज र स्याउमा लगाइएको कर खारेज

काठमाडौं । सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ ।