स्वास्थ्य

डा. केसीले सुरु गरे डडेल्धुराबाट १७ औं अनसन

डडेल्धुरा । चिकित्सा क्षेत्र सुधार एवं सुशासनको माग गर्दै आएका प्राडा. गोविन्द केसीले सरकारले सम्झौता उल्लंघन गरेको भन्दै सोमबारदेखि डडेल्धुरामा अनशन सुरु गरेका छन् । यो उनको १७ औं अनशन हो । ७ बुँदे मागसहित अनशन सुरु गरेका उनले त्यसअघि