स्वास्थ्य

अतिबिपन्न देशमा कुपोषण र मोटोपनाको दोहोरो मार

प्रतिष्ठित जर्नल ‘द ल्यान्सेट’मा प्रकाशित एउटा प्रतिवेदनअनुसार विश्वभरि अतिविपन्न देशहरूमध्ये एकतिहाइमा उच्च दरमा मोटोपना र कुपोषण दुवै समस्या देखा परेका छन्। उक्त अध्ययनले न्यून आय भएका देशहरूले एकातिर कुपोषण तथा अर्कोतिर मोटोपनाको समस्या एकैपटक बेहोरिरहेको चेतावनी दिएको छ। दुवैथरी समस्या