स्वास्थ्य

प्रसूति गृहमा कुरुवाघर सञ्चालन

काठमाडौँ । प्रजनन् सेवा र शिक्षाको केन्द्रीय अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले बिरामीका आफन्त बस्न कुरुवाघर सञ्चालनमा ल्याएको छ । अस्पतालले आफ्नो स्थापनाको ६० वर्षपछि सञ्चालनमा ल्याएको व्यवस्थित कुरुवाघरमा पुरुष बस्न सक्नेछन् । कुरुवाघरमा महिलाका लागि ३५ र पुरुषका