स्वास्थ्य

कर्णाली प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण

काठमाडौं । कर्णाली प्रदेशमा बिहीबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशका सुर्खेत, सल्यान र दैलेखमा गरी थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।