स्वास्थ्य

बुटवलमा प्यूठानका कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष आईसोलेसन अस्पतालमा उपचार गराई रहेका एकजना ५२ बर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो । प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नम्बर ७ का पुरुषको शुक्रवार