कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२६ पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । काठमाडौं, मकवानपुर, सप्तरी र पर्सामा गरी थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदीय सुनुवाई समितिले संवैधानिक आयोगहरूमा पदपूर्ति नभएकोबारे प्रधानमन्त्रीसँग छलफल गर्ने

काठमाडौं । संसदीय सुनुवाइ समितिले संवैधानिक आयोगहरूमा रहेका रिक्त पद पूर्तिका लागि सरकारलाई

हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई अझ अघि बढाउन म नेपाल आएको हुँ: विदेशसचिव श्रृङ्गला

काठमाडौं । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक

भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरमा ५५८ जना स्वास्थ्य स्वयमसेविका परिचालन

काठमाडौं । आज र भोलि काठमाडौं महानगरका करिब ५५ हजार बालबालिकालाई भिटामिन ‘ए’

सत्ताभित्रै जन्मिएका प्रतिपक्षीले सरकारप्रति भ्रम सिर्जना गरेः संचारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सत्ताभित्रै जन्मिएका प्रतिपक्षीले सरकारप्रति भ्रम