कर्णाली प्रदेशमा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना संक्रमण
काठमाडौं । कर्णाली प्रदेशमा गरिएको परीक्षणमा बिहीबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत र देलेख अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा विभिन्न जिल्लाका थप ३३ जनामा संक्रमण पुष्टि भएको हो ।