थप ७०७ जनामा कोरोना संक्रमण, २६४ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७०७ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १७४, भक्तपुरमा ८ र ललितपुरमा थप १८ जना गरी काठमाडौं उपत्यकामा बिहीबार थप २०० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,८३२ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ११,७६८ जना छन् ।

आइसोलेसनमा ११,५५५ जना सक्रिय संक्रमित रहेकमा छन् । बिहीबार थप २६४ जना निको भई डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७,९६४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहिलको बिषम परिस्थितिमा सरकार र निजी क्षेत्र मिलेर विकासको गतिलाई तीब्रता दिनुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी उद्योगी र नेपालका उद्योगपतिहरुको हित प्रवद्र्धनमा

संसदीय सुनुवाई समितिले संवैधानिक आयोगहरूमा पदपूर्ति नभएकोबारे प्रधानमन्त्रीसँग छलफल गर्ने

काठमाडौं । संसदीय सुनुवाइ समितिले संवैधानिक आयोगहरूमा रहेका रिक्त पद पूर्तिका लागि सरकारलाई

हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई अझ अघि बढाउन म नेपाल आएको हुँ: विदेशसचिव श्रृङ्गला

काठमाडौं । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक

भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरमा ५५८ जना स्वास्थ्य स्वयमसेविका परिचालन

काठमाडौं । आज र भोलि काठमाडौं महानगरका करिब ५५ हजार बालबालिकालाई भिटामिन ‘ए’