भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन, पर्सा, नवलपुर, पर्वत र मकवानपुर जिल्लाका गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ।