कोरोना संक्रमणबाट चितवनको रत्ननगरका ६५ वर्षीय पुरुषको निधन



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बिहीबार थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १३ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । उनी दीर्घरोगी भएको अस्पतलाले जनाएको छ । उनलाई ६ दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुरको एक तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरेको थियो

पाटन । ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो । यहाँ विभिन्न

जापान सरकारद्वारा कीर्तिपुर अस्पताललाई करिव दुई करोडको उपकरण सहयोग

कीर्तिपुर अस्पताललाई जापान सरकारद्वारा करिव दुई करोडको उपकरण सहयोग कीर्तिपुर । जापान सरकारले

अमेरिकी सहयोग नियोग प्रमुख सामन्था आगामी साता नेपाल आउने

न्यूयोर्क । अमेरिकी सहयोग नियोग (युएसएआइडी)की प्रमुख प्रशासक सामन्था पावर आगामी साता नेपाल

पर्यटन क्षेत्रमा उत्साह, जनवरीमा भित्रिए ५५ हजार विदेशी पर्यटक

काठमाडौं । अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी