अर्थ

विदेशी राजदूतहरुलाई बोलाएर सरकारले भन्यो -भ्रमण वर्ष सफल पार्न सहयोग गर्नुस्

काठमाडौं । पर्यटन वर्ष २०२० लाई सफल बनाउन सरकारले विदेशी कुटनीतिक नियोगहरुसँग छलफल गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बुधबार नेपालमा रहेका विदेशी राजदूतहरुलाई मन्त्रालयमा बोलाई भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्न अग्रह