अर्थ

बुढानीलकण्ठ बिजनेस बचत तथा ऋण सहकारी संस्थाको नयाँ संचालक समितिको नेतृत्वमा लावती

काठमाडौं । बुढानीलकण्ठ बिजनेस बचत तथा ऋण सहकारी संस्था (बीबीसी) ले नयाँ नेतृत्व चयन गरेको छ । बुढानीलकण्ठ स्कूलका भूतपूर्व विधार्थाहरुले संचालन गरेको सहकारी संस्था, बीबीसीको शनिबार काठमाडौंमा सम्पन्न दशौं साधारण सभाले सगुन सुन्दर लावतीको नेतृत्वमा नयाँ संचालक समिति निर्वाचित