अर्थ

६ किलो सुनसहित मकवानपुरको रातमाटेबाट भारतीय पक्राउ

हेटौंडा । त्रिभुवन राजपथको हेटौँडा–वीरगञ्ज सडकखण्डको रातोमाटेमा मंगलबार बिहान प्रहरीले छ किलो सुनसहित एक भारतीयलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गरी सुनको अवैध कारोवार गर्ने भारत कर्नाट बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको