अर्थ

सार्वजनिक यातायातको भाडा घट्यो (सूचीसहित)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ । आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रुबाहक  र मालबाहक सवारीसाधनको भाडादर घटाएको हो । यात्रुबाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९७ र तराईको बाटोमा