अर्थ

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बृद्धि, पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुग्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बृद्धि गरेको छ । निगमको संचालक समितिको बैठकले शनिबार मध्यरातिदेखि लागू हुनेगरी मूल्य बृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । अब पेट्रोलको खुद्रा मूल्य