अर्थ

खाने तेलमा भन्सार महसुल छुट गरेर राहत दिन व्यवसायीको माग

काठमाडौं । नेपाल वनस्पति घीउ तेल उत्पादक सङ्घले खाने तेलमा लगाइएको भन्सार महसुल छुट गरेर जनतालाई राहत दिन सरकारसँग माग गरेको छ । सङ्घले आइतबार पत्रकार सम्मेलन गरी छिमेकी मुलुक भारतले उच्च महङ्गीको चापबाट उपभोक्तालाई राहत दिनका लागि खाने तेलको