अर्थ

नबिल बैंकले १८ शाखाका शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न दिने

काठमाडौं । नबिल बैंक र काठमाडौं महानगरपालिकाबीच महानगरपालिका भित्र रहेका बैंकका शाखाका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने सम्झौता भएको छ । बुधवार काठमाडौं महानगरपालिका र नबिल बैंकबीच यस्तो सम्झौता भएको हो । सम्झौतामा महानगरको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय