अर्थ

नेप्से १३ अंकले बढ्यो

काठमाडौं । पछिल्लो समय निरन्तर ओह्रालो लागिरहेको शेयर बजारमा शुक्रबार भने केही सुधार भएको छ । शुक्रबार शेयर बजार परिसूचक नेप्से १३ दशमलव ७८ अङ्कले बढेर एक हजार आठ सय ६२ दशमलव ०६ बिन्दुमा पुगेको छ । शुक्रबार म्युचल फण्ड