अर्थ

धुलिखेलमा ४९ होटल सञ्चालनमा, आठ अर्ब लगानी

काभ्रे । पर्यटकीय नगरी धुलिखेलमा साना ठूला गरी ४९ होटल रहेका छन् । ती होटलमा हालसम्म आठ अर्ब २२ करोड ५३ लाख लगानी भएको जनाइएको छ । सङ्घीय राजधानी काडमाडौँदेखि ३० किलोमिटरको दूरीमा अवस्थित सदरमुकाम धुलिखेलका ४९ होटलमा ९९२ ले