अर्थ

साउनदेखि माथिल्लो दोर्दी ‘ए’ को बिजुली

लमजुङ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन आगामी साउन महिनादेखि गर्ने लक्ष्य राखेको छ । कूल २५ मेगावाट क्षमताको यस आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली