अर्थ

देशभरका स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न महासंघको माग

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले देशभरका सबै स्थानीय तहमा औधोगिक ग्राम स्थापना गर्न माग गरेको छ । महासङ्घले शनिबार आयोजना गरेको केन्द्रीय कार्यसमितिको बैठक एवं ‘बधाई तथा सम्मान’ कार्यक्रममा व्यवसायीहरूले देशको अर्थतन्त्रलाई थप बलियो बनाउनका लागि सरकारले उद्योगमैत्री वातावरण