इन्जिनियरिङ

आइओईको प्रवेश परीक्षामा ६ हजार ७२५ विद्यार्थी उत्तीर्ण(नतिजासहित)

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले संचालन गरेको प्रवेश परीक्षाको नजिता सार्वजनिक भएको छ । परीक्षामा ६ हजार ७२५ विद्यार्थी उत्तीर्ण भएका छन् । प्रवेश परीक्षा कम्प्युटर प्रविधिबाट १४ दिनसम्म चलेको थियो । सोलुखुम्बुका सुमन तामाङ सर्वाेत्कृष्ट नतिजा सहित