इन्जिनियरिङ

इन्जिनियरिङको प्रवेश परीक्षाका लागि पिइएमा भर्ना खुला

काठमाडौं । पिइए एसोसिएसन प्रालिले शैक्षिक सत्र २०७७ मा आईओई तथा अन्य विश्वविद्यालयको इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी कक्षामा भर्ना एवं बुकिङ खुला गरेको छ । कक्षा १२ को परीक्षा सकिएपछि मंसिर १८ देखि बीई, बी.आर्क र बी.एस्सी सिआइटीतर्फको तयारी कक्षा