इन्जिनियरिङ

‘अब्जेक्टिभ बुक फर सिभिल इन्जिनियर्स्’ विमोचन

काठमाडौं । इन्जिनियर जनकराज पन्तसहित लेखकहरुको लेखको संग्रह ‘अब्जेक्टिभ बुक फर सिभिल इन्जिनियर्स्’ विमोचन भएको छ। सोमबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा ८०० पृष्ठको उक्त पुस्तक सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, कृषि सडक विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठ, पूर्वसचिव भीम उपाध्याय, वाणिज्य