नेपाल इन्जिनीयरिङ परिषद् विधेयक पारित



काठमाडौं । राष्ट्रियसभाको सोमबारको बैठकले ‘नेपाल इन्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ । बैठकको सर्वसम्मतिबाट सो विधेयक पारित भएको हो । त्यसैगरी बैठकमा ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ पेश भएको छ । प्रधानमन्त्रीतर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सो विधेयक बैठकमा गरेका थिए ।

विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद् प्रकाश पन्थले प्रस्तुत गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । विधेयक पेश गर्दै अर्थमन्त्री डा खतिवडाले राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई व्यवस्थित गर्न उक्त विधेयक ल्याइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजको नव निर्मित भवन उद्घाटन

काठमाण्डौ, वैशाख १९ गते सोमबार रामशाहपथ पुतलीसडक स्थित हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजको नव

इञ्जीनियर्स एशोशिएशनमा लामिछाने

काठमाडौं । प्रोग्रेसिभ इञ्जीनियर्स एशोसिएशन नेपाल (पिन)को नवौँ राष्ट्रिय अधिवेशनबाट डा सुरज लामिछानेको

इञ्जिनीयर्स एसोसिएसनको केन्द्रीय नेतृत्वमा लोकतान्त्रिक समूह निर्वाचित

काठमाडौं । नेपाल इञ्जिनीयर्स एसोसिएसनको अध्यक्ष पदमा सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपालका डा

पाँच प्रदेशका इन्जिनियर्स एशोसिएशनमा लोकतान्त्रिक समूहको नेतृत्व

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पाँच प्रदेशमा लोकतान्त्रिक