मधेश ईन्जिनियर्स एसोसिएसन सिरहा गठन



काठमाडौं । तेजनारायण यादवको नेतृत्वमा ४६ सदस्यीय मधेश ईन्जिनियर्स एसोसिएसन सिरहा गठन गरिएको छ । लकडाउनका कारण टेलिफोन संवाद, समाजिक सञ्जाल फेसबुक, मेसेन्जर र भिडियो कन्फरेन्स मार्फत पहिलो चरणमा जिल्ला कार्यसमिति गठन गरिएको हो । एसोसिएसनको बरिष्ठ उपाध्यक्षमा धनेश्वर यादव, उपाध्यक्षमा जिवछ साह चयन भएका छन् । त्यस्तै मिडिया संयोजकमा अरविन्द सिंह चयन भएका छन् ।
सूची हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्यालय पुनर्निर्माणमा खटिएका ३२० इन्जिनीयर आन्दोलनमा

काठमाडौं । असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनीयर

इन्जिनियरिङ्गकाे प्रवेश परीक्षामा सर्वाेत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाइ पिइएद्वारा सम्मान

काठमाडौं । PEA ले विशेष समाराेहका बीच सम्मान कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको १० अंकको अग्रता

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एभर्टनलाई ३–१ ले हराएको छ । एभर्टनको

आइओईको प्रवेश परीक्षामा ६ हजार ७२५ विद्यार्थी उत्तीर्ण(नतिजासहित)

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले संचालन गरेको प्रवेश परीक्षाको नजिता सार्वजनिक