इन्जिनियरिङ

मनमोहन प्राविधिक विश्वविद्यालयमा स्कुल अफ इञ्जिनियरिङको पढाइ हुने

विराटनगर । मोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा चालू अर्थिक वर्षको वैशाख महिनादेखि स्कुल अफ इञ्जिनियरिङको पढाइ हुने भएको छ । स्नातक तहको बी ई इन सिभिल इञ्जिनियर, बी ई इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङका लागि २४/२४ विद्यार्थी भर्ना लिइने र