लोकसेवा आयोगद्वारा इन्जिनियरिङ सेवाको लिखित परीक्षाको नतिजा सार्वजनिक



काठमाडौं । लोकसेवा आयोगले इन्जिनियरिङ सेवा( सिभिल समूह अन्तर्गत (जनरल/हाइवे/स्यानिटरी/इरिगेसन/हाइड्रोपावर) उपसमूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षामा २२७ जना उत्तीर्ण भएका छन् । लिखित परीक्षामा उत्तीर्ण भएकाहरुको सामूहिक परीक्षण र अन्तरवार्ता भदौ पाँच गतेदेखि सुरु हुने आयोगले जनाएको छ ।

नतिजा हेर्न यहाँ क्लिकि गर्नुस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयोगको उत्तरपुस्तिकामा मोबाइल नम्बर लेख्नेलाई दुई वर्ष उम्मेदवार हुन रोक

कर्णाली । प्रदेश लोकसेवा आयोग कर्णालीले यही साउन ४ गते लिएको स्वास्थ्य सेवा,

मुङ्लिन– नारायणगढ सडकको कथा व्यथा

रञ्जनकुमार दाहाल । मुङ्लिन– नारायणगढ सडक बारे हिजो एक जनाले फोन गरेर गाली

नेपाल इन्जिनियरिङ परिषद् सम्बन्धी विधेयक संसदबाट पारित

काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट

अब इन्जिनियरिङ्ग प्राक्टिस गर्न अनिवार्य लाइसेन्स परीक्षा उत्तीर्ण गर्नुपर्ने

काठमाडौं । बुधबारको प्रतिनिधिसभा बैठकमा नेपाल इन्जिनियरिङ्ग परिषद(पहिलो संशोधन विधेयक), २०७६ माथि छलफल