प्रिमियर लिगमा म्यानचेस्टर सिटीको १० अंकको अग्रता



इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एभर्टनलाई ३–१ ले हराएको छ ।

एभर्टनको मैदानमा भएको खेलमा भ्रमणकारी टोली म्यान्चेस्टर सिटीलाई विजयी गराउन फिल फोडेन, रियाद माहारेज र बर्नार्डो सिल्भाले एक एक गोल गरे ।

एभर्टनका रिचार्लिसनले एक गोल फर्काए । जितसँगै म्यान्चेस्टर सिटीले अंक तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडमाथि १० अंकको अग्रता बनाएको छ ।

२४ खेलबाट सिटीको ५६ अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानको लेष्टर सिटीको समान ४६–४६ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने

  चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने भएको

राजविराजमा इन्जिनियरिङ कलेजको नवनिर्मित भवन उद्घाटन

  राजविराज  ।  सप्तरीको राजविराजमा निर्माण गरिएको इन्जिनियरिङ कलेजको भवनको  उद्घाटन गरिएको छ

पुल्चोक इन्जिनियरिङ क्याम्पसको भवन जीर्ण, पुनर्निर्माणका लागि बजेट नपाएको गुनासो

  ललितपुर । ललितपुरको पुल्चोकमा राणा शासनको समयका प्रधानमन्त्री वीर शम्शेरले आनन्द शम्शेरका