इन्जिनियरिङ विषयको प्रवेश परीक्षा आगामी माघ १४ गतेदेखि शुरु हुने(सूचनासहित)



काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ प्रवेश परीक्षा आगामी माघ १४ बाट गर्ने भएको छ ।

संस्थानले सूचना प्रकाशित गरी संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुका शैक्षिकसत्र २०७७/७८ का लागि स्नातक(बी.इ/बी आर्क) तहका लागि माघ १४ गतेदेखि प्रवेश परीक्षा लिने जनाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यकामा चार एकीकृत आइसोलेसन केन्द्र निर्माण गरिने

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा जनतालाई राहत हुने गरी सङ्घीय सरकारले

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार

इन्डो–प्यासिफिक कमान्डद्वारा नेपाललाई २७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग घोषणा

काठमाडौं । अमेरिकाले कोभिडविरुद्धको लडाइँका लागि नेपाललाई थप २७ लाख ५० हजार अमेरिकी

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त

कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ