काठमाडौं । काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएका छन् । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका पुष्कर शाही विजयी भएका हुन् । उनले अनेरास्ववियुका उम्मेदवारलाई पराजित गरेका छन् ।
काठमाडौं । पुलचोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमालेनिकट अनेरास्ववियुका
काभ्रे । काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य
रञ्जनकुमार दाहाल । मुङ्लिन– नारायणगढ सडक बारे हिजो एक जनाले
काठमाडौं । लोकसेवा आयोगले इन्जिनियरिङ सेवा( सिभिल समूह अन्तर्गत (जनरल/हाइवे/स्यानिटरी/इरिगेसन/हाइड्रोपावर)
काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको
काठमाडौं । बुधबारको प्रतिनिधिसभा बैठकमा नेपाल इन्जिनियरिङ्ग परिषद(पहिलो संशोधन विधेयक),
काठमाडौं । पिइए एशोसिएशन प्रालिले इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी कक्षामा
काठमाण्डौ, वैशाख १९ गते सोमबार रामशाहपथ पुतलीसडक स्थित हिमालयन ह्वाइटहाउस
काठमाडौं । प्रोग्रेसिभ इञ्जीनियर्स एशोसिएशन नेपाल (पिन)को नवौँ राष्ट्रिय अधिवेशनबाट
काठमाडौं । नेपाल इञ्जिनीयर्स एसोसिएसनको अध्यक्ष पदमा सेन्टर फर डेमोक्र्याटिक
काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा
विराटनगर । मोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा चालू अर्थिक वर्षको
सबै खुशी होउन, सबैको कल्याण होस् ।