इन्जिनियरिङ

अटोमोबाइल इन्जिनीयरिङ अध्ययन गर्न एशोसिएशनको आह्वान

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनले पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयले डिप्लोमा इन अटोमोबाइल इन्जिीनयरिङको पढाइ शुरु गर्न लागेकामा खुसी प्रकट गर्दै अध्ययनका लागि आग्रह गरेको छ । एशोसिएशनका अध्यक्ष चन्द्रबहादुर कुँवरले विज्ञप्तिमार्फत महानगरले दक्षजनशक्ति उत्पादन गर्न अध्ययनलाई प्राथमिकता