शिक्षा

विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व वैंकले २ अर्ब ७४ करोड दिने

काठमाडौं । विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रमको लागि यो वर्ष पनि अनुदान सहायता उपलब्ध गराउने भएको छ । बुधबार अर्थ मन्त्रालयमा अर्थ सचिव राजन खनाल र विश्व बैंकका देशीय निर्देशक फरिस एच हादाद जेरोभ्स एक कार्यक्रमका बीच अनुदान सहायतामा