शिक्षा

अतिरिक्त शुल्क फिर्ता नगर्ने निजी मेडिकल कलेज संचालकको अडान

काठमाडौं । निजी मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट असुलिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने अडान लिएका छन् । ६ वटा मेडिकल कलेजका संचालकले मंगलबार शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै सम्वन्धित विश्व विद्यालयसँग समन्वय गरी अतिरिक्त शुल्क समायोजन गर्ने प्रतिवद्धता जनाएका छन् । ६ वटा