बेटी पढाऊ, बेटी बचाऊ अभियानप्रति अमेरिकी चासो



जनकपुरधाम । प्रदेश दुई सरकारले संचालनमा ल्याएको महत्वाकांक्षी कार्यक्रम बेटी पढाउ, बेटी बचाउ अभियानप्रति अमेरिकी सरकारले चासो व्यक्त गरेको छ ।
प्रदेश सरकारको कार्यक्रमबाट प्रभावित भएको अमेरिकी राजदुत र्याण्डी बेरी आफैं जनकपुर पुगेर प्रदेश सरकार, बेटी पढाउ, बेटी बचाउ तथा लक्षित वर्गलाई छुट्टाछुट्टै भेटे पछि कार्यक्रममा सहयोग गर्ने उत्सुकता देखाएका हुन् ।

तीन दिनदेखी जनकपुरमा रहेका राजदुत बेरी सहितको टोलीले बेटी पढाउ, बेटी बचाउको टोलीसंग छलफल गर्दै सहयोग गर्ने उत्सुकता देखाएका कार्यक्रमका संयोजक प्रियंका यादवले जानकारी दिइन् ।

प्रदेश सरकार बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा १४ हजार साइकल वितरण, एक सय सामुदायिक विद्यालयमा छात्रा शौचालयको निर्माण, करिब ५ हजार नवजात छोरीहरुको विमा, महिलाहरुको लागि लोक सेवा कक्षाको तयारी जस्ता बहुआयमिक कार्यक्रमहरु संचालन गरिरहेका छन् ।

उक्त कार्यक्रमहरुमै अमेरिकी दुतावासले सहयोग गर्ने इच्छा व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढी पहिरोमा परी ३३ जना सम्पर्कविहीन, १८ को मृत्यु

नारायण ढुंगाना, काठमाडौँ । मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि

कञ्चनपुरमा हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको

बाढी पहिरोमा परी सुदूरपश्चिममा दश जनाको मृत्यु

सुदूरपश्चिम । अविरल वर्षासँगै भएका प्राकृति विपद्का घटनामा परी सुदूरपश्चिम प्रदेशमा दश जनाको

यो सरकार परमादेशका साथै जनादेशबाट बनेको हो : प्रधानमन्त्री

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बनेको कात्तिक ३ गते अर्थात्