चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि आवेदन आह्वान



काठमाडौं । चिकित्सा शिक्षा आयोगले निर्देशक नियुक्तिका लागि आवेदन माग गरेको छ। निर्देशक नियुक्तिका लागि नाम सिफारिस समितिले मंगलबार सूचना निकालेर कात्तिक २१ गतेभित्र इच्छुकले आवेदन पेश गर्न आग्रह गरिएको हो।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २८ को उपदफा १ बमोजिम व्यवस्था भएअनुसार निर्देशनालय वा बोर्डमा काम गर्न निर्देशन नियुक्त गर्न लागिएको हो।

‘निर्देशक पदमा आवेदन दिन इच्छुकले पाँच सय शब्द नबढाइ आफ्नो व्यक्तिगत सोच र बायोडाटा राष्ट्रिय योजना आयोगको शिक्षा सचिवालय वा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक शिक्षा शाखामा कात्तिक २१ गतेभित्र पेश गर्न’ सूचनामा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम विश्वविद्यालयद्वारा अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन

कञ्चनपुर । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको

तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले

सरकारले विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना कार्यान्वयनमा लैजाने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना कार्यान्वयनमा

वार्ता र संवादमार्फत त्रिविका समस्या समाधान गर्न नेविसङ्घको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले वार्ता र सम्वादमार्फत त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान