अपराध

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणको अनुसन्धानलाई प्रहरीले तीब्र बनाएको छ । यसैक्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार संलग्नहरुलाई पक्राउ गर्न अभियान नै चलाएको छ । यसैक्रममा ब्युरोले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ ।