नक्कली भुटानी शरणार्थी प्रकरणमा आशीष बुढाथोकी पक्राउ



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् । प्रहरीले यस प्रकरणमा संलग्न रहेको अरोपमा आशीष बुढाथोकीलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका एसी सीताराम रिजालले बुढाथोकी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर उनीहरुसँग पैसा उठाउने कार्यमा संलग्न रहेको जानकारी दिए ।

यस प्रकरणमा पक्राउ परेकामध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको थियो। प्रतिवादीमध्ये लक्ष्मी महर्जन र टंककुमार गुरुङलाई धरौटीमा छाड्न आदेश भएको थियो । केही अझै फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु

धनगढी । कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु

काठमाडौंमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा(फोटोफिचर)

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी मंगलबारदेखि

नेपाललाई दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

काठमाडौं ।  स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको

सन्दीपको मुद्दाको पेशी आज

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ