अपराध

बैंकको ३३ करोड हिनामिनाको आरोपमा कृषि विकास बैंकका तत्कालीन शाखा अधिकृतसहित आठ जनाविरुद्ध मुद्दा दायर

कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतमसमेत ८ जना उपर आरोपपत्र दायर गरिएको । प्रेस विज्ञप्ति :- मिति २०७६।०८।०९ गते । ——————————————- कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतमसमेतले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा