कभर स्टोरी

अख्तियारले गरिरहेको ‘स्टिङ अप्रेसन’ को भित्री कथा

सार्वजनिक पदमा रहेको कोही व्यक्तिलाई पक्राउ गर्ने योजना बनाएर घूस ‘अफर’ गर्ने र त्यसबापत रकम उपलब्ध गराउने कार्य राज्यको संवैधानिक निकायले गर्न मिल्छ कि मिल्दैन ?  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको ‘स्टिङ अप्रेसन’ को भित्री कथा । तुफान न्यौपाने: खोज पत्रकारिता