फोटोमा हेर्नुस् तिलिचो ताल



विश्वकै अग्लो स्थानमा रहेको मनाङ जिल्लामा अवस्थित तिलिचो ताल धर्तीको स्वर्गको टुक्रा हो । स्थलगत अवलोकनका क्रममा थप प्रवद्र्धन गर्नुपर्ने साथै पूर्वाधारको विस्तार गर्नु पर्ने महसुस भयो । यसमा तत्काल केही कदम चालिने छ ।

हाल वर्षमा करिब ५ लाख टन स्याऊ बिक्री गर्ने र केही वर्षपछि करिब २० लाख टन उत्पादन र बिक्री गर्न सक्ने क्षमताको हिमालय स्याऊ फार्म र फ्यक्ट्रीको अवलोकन अनुकरणीय लाग्यो । माननीय पल्तेन गुरूङजीको नेतृत्वमा यो सबै भैरहेको कुरा सबैका लागÞी थप उत्साहको बिषय हो । अन्नपूर्ण र मनास्लु हिम श्रृंखलाको काखमा रहेको मनाङ जिल्ला भौगोलिक विविधता र प्रकृतिक सुन्दरताले भरिपूर्ण छ ।
शब्द तथा तस्बिर योगेश भट्टराई, पर्यटनमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतको सहयोगमा संचालित परियोजनामा भइरहेको ढिलाईप्रति अर्थमन्त्री महतको चासो

  काठमाडौँ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास

भूकम्पपीडितलाई अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु

जाजरकोट । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम

समुदायको नेतृत्वमा एड्स अन्त्य गरिने

शरद शर्मा, काठमाडौं । सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालतको आज फैसला आउने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश