ब्लग

यसकारण काङ्ग्रेस एक्लै चुनाव लड्नु पर्दछ

केशवप्रसाद भट्टराई । १. काङ्ग्रेस एक्लै चुनाव लड्दा सोलोढोलो जित्छ भनेर गठबन्धनमा विमति जनाएको होइन । थाहा छ हार पनि हुन्छ । प्रजातन्त्रमा विश्वास गर्नेले हारलाई सहर्ष स्वीकार गर्दछ । २. जित हार आफ्नो ठाउँमा हुन्छ तर चुनावमा आफ्नै उम्मेदवार